समाचार

महोत्तरीको मठिहानीमा भीषण आगलागी, २०० घर जलेर नष्ट

वैशाख १२, डेस्क। महोत्तरीमा आज भीषण आगलागी भएको छ । महोत्तरीको मठिहानी नगरपालिका- ६ मदरसा टोलमामा भीषण आगलागी..

जनकपुर : होटल होलिडे एण्ड गेष्ट हाउसमा दुई जना मृत फेला

बैशाख ११, डेस्क । जनकपुरको एक होटलमा दुई जना मृत फेला परेका छन । जनकपुरको रामानन्दचोकमा रहेको होटल होलिडे एण्ड..

महोत्तरी : फर्निचरमा आगलागी हुँदा लाखौ रकम बराबरको क्षति

बैशाख ११, डेस्क । महोत्तरी जिल्लामा रहेको एउटा फर्निचरमा आगलागी हुँदा लाखौ रकम बराबरको छत्ती भएको छ । महोत्तरीको..

धनुषा : मोटरसाइकल दुर्घटना हुँदा रेडियो धनुषाधामका संचालकको मृत्यु

बैशाख ११, डेस्क । आज धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाधाम नगरपालिका ५..

धनुषा : आँपको बगैंचामा आगलागी हुँदा जलेर एक महिलाको मृत्यु

बैशाख १०, डेस्क । धनुषामा आगलागी हुँदा जलेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको हंसपुर नगरपालिका १..

भारत : विवाहबाट घर फर्किरहेको बेला गाडी दुर्घटना, ४ जनाको मृत्यु

वैशाख १०, डेस्क। विवाह समारोहमा सहभागी भएर घर फर्किरहेको बेला गाडी दुर्घटना हुदा ४ जनाको मृत्यु भएको छ। आज सोमबार..

मादक पदार्थ सेवन गरेर आफ्नै घरमा आगो लगाएको आरोपमा एक जना पक्राउ

वैशाख १०, डेस्क। आफ्नै घरमा आगो लगाएको आरोपमा एक जना पक्राउ परेका छन् । गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका–६..

तलब नपाएको भन्दै अस्पतालका चिकित्सकहरु आन्दोलित,आज पत्रकार सम्मेलन गरिदै

बैशाख १०,डेस्क। तलब नपाएको भन्दै श्री जानकी आँखा अस्पताल जनकपुरधामका चिकित्सकहरु आन्दोलित भएका छन्। नेपाल..

लागु औषध ओसारपसार गरेको आरोपमा दुई जना पक्राउ

बैशाख ०९, डेस्क। लागु औषध चामलको बोराभित्र लुकाएर ओसारपसार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ..

निमित्त प्रमुख प्रशासकीय अधिकृत अब स्थानीय तहमा नराख्ने सरकारको नीति

बैशाख ०९, डेस्क। नेपाल सरकारले आउदो आर्थिक वर्ष २०८१/०८२ को साउनदेखि स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय..

झापामा मोटरसाइकल एकआपसमा ठोकिदा एक जनाको मृत्यु

बैशाख ०८, डेस्क। झापामा मोटरसाइकल एकआपसमा ठोकिदा एक जनाको मृत्यु भएको छ । हिजो शुक्रबार राति जिल्लाको कचनकवल..

खोलामा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु

वैशाख ०८, डेस्क। खोलामा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । सत्यवती गाउँपालिका-६ खैरेनी निवासी १४..