धनुषा : एक जना पुरुषको शव फेला

|

वैशाख १७, डेस्क। धनुषामा एक जना मृत फेला परेका छन ।

धनुषाको नगराईन नगरपालिका वडा नम्बर ०२ जटहि बसपार्क नजिक एक जना पुरुषको शव फेला परेका छन । पहिचान नखुलेको अन्दाजी ३२ वर्षीय पुरुषको शव फेला परेका छन ।

उनको शव जटहि बसपार्क नजिक आँपको बगैचामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता रन्जन अवाले जानकारी दिएका छन्। उनको शव पोस्टमार्टमको लागि जनकपुर प्रादेशिक अस्पताल जनकपुरधाम धनुषाको शव गृह कक्षमा रखिएको छ।

भने यस घटनाबारे थप अनुसन्धान भईरहेको पनि प्रबक्ता रन्जन अवाले बताएका छन्।

चर्चित समाचार


भर्खरै प्रकाशित