महोत्तरी : फर्निचरमा आगलागी हुँदा लाखौ रकम बराबरको क्षति

|

बैशाख ११, डेस्क । महोत्तरी जिल्लामा रहेको एउटा फर्निचरमा आगलागी हुँदा लाखौ रकम बराबरको छत्ती भएको छ ।

महोत्तरीको बलवा नगरपालिका वडा नं. ७ बगडामा श्री दुर्गा फर्निचरमा गएराती भिषण आगलागी हुँदा लाखौ रकम बराबरको धनमाल छत्ती भएको छ ।

आगलागीको सुचना प्राप्त हुन् साथ जलेश्वर नगरपालिकाको बरुण यन्त्र विपत जोखिम न्यूनीकरण गर्न समयमा नै पुगेको र थप क्षति हुनबाट नियन्त्र भएको फर्निचरको सञ्चालक नवल साह तेलीले जानकारी दिएका छन ।

भने यस आगलागिबाट कतिको धनमाल क्षति भएको भन्ने पूर्ण विवरण आउन बाँकी नै रहेको छ।

 

चर्चित समाचार


भर्खरै प्रकाशित