चैत्र ०७, डेस्क । आज चैत्र ०७ गते एसईई परीक्षा अन्तर्गत पहिलो दिन सुरु भएको अँग्रेजी विषयको प्रश्नपत्र परीक्षाको २५ मिनेटमै आउट भएको छ ।
अँग्रेजी विषयको परीक्षा हलमा एक विद्यार्थीले मोबाईल मार्फत सो प्रश्नपत्र आउट गरेको पाईएको छ ।
यद्यपी, कुन परीक्षा केन्द्रबाट आउट भएको भनेर खुलेको छैनन् ।





