एसईई परीक्षा : दोस्रो दिन नेपाली विषयको प्रश्नपत्र १ मिनेटमै आउट

|

चैत्र ०८, डेस्क । आज चैत्र ०८ गते एसईई परीक्षा अन्तर्गत दोस्रो  दिन सुरु भएको अनिवार्य नेपाली विषयको प्रश्नपत्र १ मिनेटमै आउट भएको छ ।

परीक्षा हलबाट एक विद्यार्थीले मोबाईल मार्फत सो प्रश्नपत्र आउट गरेको पाईएको छ ।

यद्यपी, कुन परीक्षा केन्द्रबाट आउट भएको भनेर खुलेको छैनन् ।

हिजो पनि अँग्रेजी विषयको प्रश्नपत्र २५ मिनेटमै आउट भएको थियो ।

चर्चित समाचार


भर्खरै प्रकाशित