Banner News

सुनको भाउ तोलामा २ सय रुपैयाँले बढ्यो

भाद्र २५, डेस्क। आज मंगलबार नेपाली बजारमा सुनको भाउ तोलामा २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी..

किसानहरुको मलको समस्या समाधानमा “उचित जैविक उद्योग” को अग्रता

भाद्र २४,जनकपुरधाम । नेपालमा विभिन्न किसिमको मलको प्रयोग गरि माटोको उर्वारा शक्ति विनास भैरहेको बेला नेपालमै..

वीरगन्जका तीनवटा गोदाममा छापा मार्दा २० लाख बराबरको अवैध सामग्री बरामद

भाद्र २३,डेस्क। सशस्त्र प्रहरीले पर्सा जिल्लाको वीरगन्जस्थित तीन वटा गोदाम लगायत विभिन्न इलाकाबाट करीब २० लाख..

महोत्तरी : टयाक्टरको ठक्करबाट नौ वर्षीया बालिकाको घटनास्थलमै मृत्यु, दुई घाइते

भाद्र २३, डेस्क। महोत्तरीमा टयाक्टरको ठक्करबाट एउटा नौ वर्षीया बालिकाको घटनास्थलमै मृत्यु भएको छ। भने अन्य दुई..

गर्भिणी गाई काटेर खाएको आरोपमा ४ जना पक्राउ

भाद्र २३, डेस्क। झापामा गोठमा बाँधेर राखिएको २ महिनाको गर्भिणी गाई चोरी गरेपछि काटेर खाएको आरोपमा प्रहरीले ४..

कोरोना बीमा रकम भुक्तानी माग गर्दै सर्वोच्च अदालतमा रिट दायर

भाद्र २३, डेस्क। कोरोना बीमा रकम भुक्तानी माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । नेपाल बीमक संघले सरकारलाई..

सर्लाही : आँपको रुखमा झुन्डिएको अवस्थामा एक पुरुषको शव फेला

भाद्र २३, डेस्क। सर्लाही जिल्लाको बरहथवा नगरपालिकामा एक जना पुरुष आँपको रुखमा झुन्डिएर आत्महत्या गरेका छन ।..

महोत्तरीको सिंग्याहीमा भब्य मेला लाग्दै, सांस्कृतिक कार्यक्रम देखि झिझिया नाच सम्म

भाद्र २१,महोत्तरी। महोत्तरीको भंगहा नगरपालिका स्थित सिंग्याहीमा भव्य दुर्गा मेला लाग्ने भएको छ । भंगहा..

महान चाड तीजको आज दर खाने दिन

भाद्र २०,डेस्क। हिन्दु नारीले हरितालिका (तीज) व्रतको आज दर खाने दिन रहेको छ। दरखाने दिनसँगै चार दिने तीज पर्व..

जनकपुरधामको महावीर चौकमा खुल्यो “फिटनेस हब” जिम

भाद्र १९, जनकपुरधाम । धनुषाको जनकपुरधाममा नयाँ जिम क्लब संचालनमा आएको छ । संचालक सतिस कुमार साह र राज यादबले..

दुई नाबालिग छोरीलाई विष खुवाएर हत्या गरेको आरोपमा आमा पक्राउ

भाद्र १९, डेस्क। दुई नाबालिग छोरीलाई विष खुवाएर हत्या गरेको आरोपमा प्रहरीले आमालाई पक्राउ गरेको छ । मोरङको..

एमालेको पोलिटब्यूरो बैठक सुरू

भाद्र १८, डेस्क। नेपाल कम्युनिष्ट पार्टी (एमाले) को पोलिटब्यूरो बैठक सुरू भएको छ। ललितपुरको च्यासलस्थित एमाले..