सुनको भाउ तोलामा २ सय रुपैयाँले बढ्यो

|

भाद्र २५, डेस्क। आज मंगलबार नेपाली बजारमा सुनको भाउ तोलामा २ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ५२ हजार २ सय रुपैयाँ रहेको सुन आज मंगलबार १ लाख ५२ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै चाँदीको भाउ अघिल्लो दिनको तुलनामा तोलामा १० रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला १७५५ रुपैयाँ रहेको चाँदी आज १७६५ रुपैयाँ कायम भएको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित