एमालेको पोलिटब्यूरो बैठक सुरू

|

भाद्र १८, डेस्क। नेपाल कम्युनिष्ट पार्टी (एमाले) को पोलिटब्यूरो बैठक सुरू भएको छ।

ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बैठक सुरू भएको एमाले प्रचार विभागका सचिव गगन विष्टले जानकारी दिएका हुन्।

उनका अनुसार बैठकमा यही भदौ १३ गतेको सचिवालय बैठकमा प्रस्तुत गरिएको पार्टीको वार्षिक कार्ययोजनाको मस्यौदालाई सुझावसहित अन्तिम रुप दिइने छ । बैठक बुधबारसम्म चल्ने उनले बताए।

चर्चित समाचार


भर्खरै प्रकाशित