Banner News

नेपाल रेल्वे फेरी तीन दिनका लागि बन्द हुदै

जेठ ४,डेस्क। भङ्गहा–जयनगर रेल्वे सेवा भोलिदेखि तीन दिनसम्मको लागि बन्द हुने भएको छ । नेपाल रेल्वे कम्पनी..

मुख्यमन्त्री निवासमा भएको छलफलमा पुर्व मुख्यमन्त्री लालबाबु राउत बाहेक सबै सांसद उपस्थित

जेष्ठ २,डेस्क।  एमाले र माओवादी दुवैले सरकार र सर्मथन छोडेपनि मधेश सरकारको नेतृत्व टोड़न नमानेको जसपा नेपाल मधेश..

मैथिली भाषाको फिल्म ‘मिलन’ भोली देखि प्रदर्शनमा

जेष्ठ ०३,डेस्क। सामाजिक विकृति तथा पुराना सोचका विरुद्धमा निर्माण भएको मैथिली कथानक चलचित्र “मिलन” एक साथ..

बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ

जेठ २, डेस्क। क्रिकेटर सन्दीप लामिछानेले बलात्कारको मुद्दामा सफाई पाएका छन् । उच्च अदालत, पाटनका न्यायाधीशद्धय..

सन्दिपको मुद्दामा फैसला आएन, आज पनि हेर्दा हेर्दैमा

जेठ १,डेस्क। क्रिकेटर सन्दिप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा परेको छ । उच्च अदालत पाटनका न्यायाधीश..

नीति तथा कार्यक्रम प्रस्तुत गर्न संसद् भवन पुगे राष्ट्रपति

जेष्ठ ०१,डेस्क। नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति रामचन्द्र पौडेल..

महोत्तरी : कारमा बस ठोकिदा दुर्घटना

जेष्ठ ०१,डेस्क। महोत्तरीमा बसले कारलाई पछाडिबाट ठक्कर दिएको हो । आज महोत्तरी जिल्लाको जलेश्वरदेखि जनकपुर जाने..

जानकी मेडिकल शिक्षण अस्पतालमा सुत्केरीको मृत्यु, १३ लाख ५० हजारमा मिलापत्र

जेष्ठ ०१,डेस्क। धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा सुत्केरीको मृत्यु भएपछि उत्पन्न विवाद..

कैलालीमा एम्बुलेन्स दुर्घटना हुँदा एक युवतीको मृत्यु

जेष्ठ ०१, डेस्क। कैलालीमा एम्बुलेन्स दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ । प्रहरीका अनुसार आज बिहान..

उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले पदबाट दिए राजीनामा

बैशाख ३१, डेस्क । उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् । यस्तै..

मधेश सरकारबाट नेकपा एमाले पनि बाहिरियो

वैशाख ३०,डेस्क। मधेश सरकारबाट नेकपा एमालेले पनि राजीनामा दिएको छ । नेकपा एमालेबाट मधेश सरकारका मन्त्रीहरु..

जनकपुरबाट सहकारी कर्मचारीको साथबाट लुटेको ८० लाख रुपैयाँ आरोपमा दुई जना पक्राउ

वैशाख ३०,डेस्क। जनकपुरधामबाट सहकारी कर्मचारीको साथबाट लुटेको ८० लाख रुपैयाँ आरोपमा दुई जना पक्राउ परेका छन् ।..