महोत्तरी : कारमा बस ठोकिदा दुर्घटना

|

जेष्ठ ०१,डेस्क। महोत्तरीमा बसले कारलाई पछाडिबाट ठक्कर दिएको हो ।

आज महोत्तरी जिल्लाको जलेश्वरदेखि जनकपुर जाने क्रममा आगेपुर पुल नजिक सोहि दिसामा गइरहेको कारलाई बसले पछाडिबाट ठाक्कर दिएपछि दुर्घटना भएको हो।

जलेश्वरदेखि जनकपुर जादै गरेको ज १ ख ८४१ नम्बरको बसले सोहि दिसामा जादै गरेको B AD 8241 नम्बरको कारलाई पछाडिबाट ठक्कर दिएपछि कारमा क्षति पुगेको छ । भने यस घटना बारे थप विवरण आउन बाकी रहेको छ।

चर्चित समाचार


भर्खरै प्रकाशित