नीति तथा कार्यक्रम प्रस्तुत गर्न संसद् भवन पुगे राष्ट्रपति

|

जेष्ठ ०१,डेस्क। नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति रामचन्द्र पौडेल संसद् भवन नयाँ बानेश्वर पुगेका छन् ।

संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले प्रस्तुत गर्ने व्यवस्था रहेको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित