बैशाख २१, डेस्क । सय रुपैँयाको नोटमा चुच्चे नक्सासहितको तस्विर राख्ने मन्त्रीपरिषदको बैठकले निर्णय गरेका छन ।
शुक्रबार (आज) बसेको मन्त्रिपरिषद बैठकले सयको नोटमा रहेको पुरानो नक्सा परिवर्तन गरेर चुच्चे नक्सा राख्ने निर्णय गर्दै सो का लागि नेपाल राष्ट्र बैंकलाई अनुमति दिने निर्णय गरेको हो ।





