धनुषामा फेरी एक पुरुषको शव फेला

|

वैशाख १९,डेस्क। धनुषाको गणेशमान चारनाथ नगरपालिकामा एक पुरुषको शव फेला परेको छ ।

गणेशमान चारनाथ नगरपालिका ५ चिसापानीका अन्दाजी ४५ वर्षीय भोगेन्द्र बहादुर फुल्चन भेटिएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवालेले बताए ।

डिएसपी खवाका अनुसार केहीबेर अघि शव फेला परेको र घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान थालेको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित