कपिलवस्तु : श्रीमान श्रीमती मृत फेला

|

वैशाख १९, डेस्क। कपिलवस्तुमा दुई जना मृत फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार बाणगंगा ८ को ढोडेकोलमा बुधबार (आज) करिब ५६ वर्षकी जुठी भुषाल र करिब ६१ वर्षका टेकलाल भुषाल मृत फेला परेका हुन् । उनि दुबै श्रीमान श्रीमती रहेको थियो।

महिला विस्तारामा र पुरुष भर्याङमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । भने यस घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले बताएका छन्।

चर्चित समाचार


भर्खरै प्रकाशित