नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा कपिलवस्तुबाट पक्राउ

|

चैत्र ०५, डेस्क। नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई कपिलवस्तुबाट पक्राउ गरेको प्रहरी महानिरीक्षक (आईजी) बसन्त कुँवरले जानकारी दिएका छन्।

उनलाई काठमाडौं ल्याइँदै गरेको प्रहरी महानिरीक्षक (आईजी) बसन्त कुँवरले जानकारी दिएका हुन् ।

सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन समेत सिफारिस गरेको थियो । सोही अनुसार कारबाही गर्न गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको थियो ।

चर्चित समाचार


भर्खरै प्रकाशित