मधेश

सर्लाहीमै बीबीए पढ्ने बाटो खुल्दै ! टीयूको निरीक्षण टोली सर्लाही क्याम्पसमा, उच्च शिक्षाको नयाँ आशा

मलंगवा, सर्लाही । सर्लाहीको सदरमुकाम मलंगवास्थित सर्लाही क्याम्पसमा स्नातक तहको बीबीए (Bachelor of Business Administration) कार्यक्रम..

जनकपुरका ६ विद्यालयमा कानुनी सचेतना अभियान सम्पन्न

जनकपुरधाम । समाजमा बढ्दै गएको लागुऔषध दुव्र्यसन, साइबर अपराध र बालविवाहजस्ता समस्याप्रति विद्यालय तहबाटै..

रोटर्याक्ट क्लब अफ जनकपुरधामद्वारा १५० बिरुवा वृक्षारोपण अभियान सम्पन्न

जनकपुरधाम, असार १९;“रुख रोपौँ, भविष्य बचाऔँ। हरियाली बढाऔँ, वातावरण जोगाऔँ।” रोटर्याक्ट क्लब अफ जनकपुरधामले..

प्रादेशिक अस्पताल जनकपुरमा भ्रष्टाचार, गृह मन्त्रालयमा छानबिनको निबेदन

असार १८, जनकपुरधाम । जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा भएको अनियमितता र भ्रष्टाचारको छानबिन गरी कानुनी..

धनुषामा वन तथा वन्यजन्तु व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक गोष्ठी सम्पन्न

असार १७, धनुषा। डिभिजन वन कार्यालय धनुषाको आयोजनामा, नेपाल पत्रकार महासंघ धनुषाको समन्वय तथा चुरे–नदी प्रणाली..

मेयर शम्भु साहद्वारा श्री रत्नकन्या आधारभूत विद्यालयमा क्रिकेट सामग्री वितरण

असार ११, गौर / मेवालाल यादव। विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि अभिवृद्धि गर्दै उनीहरूको प्रतिभा पहिचान तथा..

प्रहरीमा हराएको निवेदन परेकै अवस्थामा मानसिक अवस्था कमजोर व्यक्तिमाथि आक्रमण, उपचारमा ६ लाख खर्च

जेष्ठ २९, जनकपुरधाम। महोत्तरीमा मानसिक अवस्था कमजोर भएका एक व्यक्तिमाथि भएको निर्घात कुटपिटको घटनाले प्रहरीको..

महोत्तरीमा १७ सदस्यीय जिल्ला स्तरीय बाल क्लब सञ्जाल गठन, अध्यक्षमा शर्मा चयन

जेष्ठ २३, जलेश्वर / साजन कुमार। बालबालिकाको सहभागिताको अधिकारलाई संस्थागत गर्दै महोत्तरी जिल्लामा १७ सदस्यीय..

सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न, नागरिकका गुनासा सुन्दै समाधानको प्रतिबद्धता

बैशाख १६, महोत्तरी। महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिका वडा नं. २ स्थित श्री मधपुरा राष्ट्रिय माध्यमिक..

नयाँ दलहरूमा तेस्रो ‘राष्ट्र निर्माण दल’ : समीक्षा बैठककाे निष्कर्ष

बैशाख १३, जनकपुर। राष्ट्र निर्माण दल नेपालको समीक्षा बैठक सम्पन्न भएको छ। बैठकले सीमित समय (१५–२० दिन), कमजोर..

सशक्त बालिका परियोजना अन्तर्गत सडक नाटक सम्पन्न

बैशाख ०४, धनुषा / साजन कुमार । सशक्त बालिका परियोजना अन्तर्गत खानेपानी, स्वच्छता तथा सरसफाइ (WASH) सम्बन्धी सडक नाटक..

जनकपुरमा फुटपाथ खाली गराउने अभियान सुरु, गृहमन्त्रि फिल्डमा

चैत १६, जनकपुर। जनकपुरको गंगासागर क्षेत्र वरिपरि वर्षौँदेखि अव्यवस्थित रहेको फुटपाथ र अवैध बजारलाई खाली गराउन..