आईसीसी विश्वकप : नेपाल नामिबियासँग पराजित

|

फल्गुण ०३, डेस्क । आज आईसीसी क्रिकेट विश्वकप लिग २ को पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको छ  ।

बिहीबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले  ४१.५ ओभरमा १३२ रन बनाएको थियो ।

जुन लक्ष्य नामिबियाले ६ विकेट गुमाएर ३३.१ ओभरमा भेट्टाएको हो।

चर्चित समाचार


भर्खरै प्रकाशित