बलिवुड अभिनेता गोविन्दा गोली लागेर घाइते

|

असोज १५,डेस्क। बलिवुड अभिनेता गोविन्दा गोली लागि घाइते भएका छन्।

आज बिहान आफ्नो घरमा बन्दुक सफा गर्ने क्रममा खुट्टामा गोली लागेर उनी घाइते भएका छन्।

उनको घुँडामा लागेको गोली डाक्टरले निकालेका छन् भने उनि अहिले अस्पतालमा भर्ना छन् ।

चर्चित समाचार


भर्खरै प्रकाशित