फल्गुण ०३, डेस्क । आज आईसीसी क्रिकेट विश्वकप लिग २ को पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको छ ।
बिहीबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ४१.५ ओभरमा १३२ रन बनाएको थियो ।
जुन लक्ष्य नामिबियाले ६ विकेट गुमाएर ३३.१ ओभरमा भेट्टाएको हो।





