समाचार

महेन्द्रनगरमा जिप र मोटरसाइकल ठोक्किए, दुई जनाको मृत्यु

फाल्गुन २८, महेन्द्रनगर। पूर्वपश्चिम राजमार्गको महेन्द्रनगर-दैजी खण्डमा बुधबार दिउँसो जिप र मोटरसाइकल..

धनुषा-१ मा विवादका बीच नेकपाका यादवले पाए प्रमाणपत्र

फाल्गुन २५, डेस्क। निर्वाचन अधिकृतको कार्यालयले धनुषा-१ मा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार मातृका..

महाशिवरात्रि तथा २६३औं सेना दिवसमा नेपाली सेनाद्वारा बृक्षरोपण

फागुन ०३, सप्तरी। महाशिवरात्रि तथा २६३औं सेना दिवस २०८२ को अवसर पारेर नेपाली सेनाले सप्तरीका विभिन्न स्थानमा..

बिरेन्द्र महतोको चुनावी भेटघाट तथा घरदैलो अभियान तीब्र, सिरहा–४ मा जनसमर्थन उत्साहजनक

माघ २९, सिरहा / चन्दन रजक। जनमत पार्टीका तर्फबाट सिरहा निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार..

आईसीसी टी-२० विश्वकप : इङ्ल्यान्डसँग नेपाल ४ रनले पराजित

माघ २५ , डेस्क । नेपाल आईसीसी टी-२० विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित भएको छ ।..

सप्तरी क्षेत्र नं. १ मा जनमत पार्टी प्रवेशको लहर

माघ १९, सप्तरी / चन्दन रजक। सप्तरी प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ मा जनमत पार्टी प्रवेशको लहर तीव्र..

सप्तरीमा घुस काण्ड उजागर गर्न खोज्दा पत्रकारमाथि प्रहरी दमन

माघ १८, सप्तरी / चन्दन रजक। सप्तरीको बेल्हीस्थित राजविराज भन्सार कार्यालय नजिकै नेपाल प्रहरीले घुस लिँदै गरेको..

कपिलवस्तु १ मा पानीकाे बाेतल अघि अघि

माघ १७, कपिलवस्तु / मेवालाल यादव । कपिलवस्तु क्षेत्र नम्बर १ मा यसपटकको चुनाव प्रतिस्पर्धा मात्र होइन, नयाँ..

७४औँ भन्सार दिवसमा उत्कृष्ट करदाता सम्मान, अवैध कारोबार नियन्त्रणमा कमजोरीको गुनासो

माघ १२, राजविराज / चन्दन रजक । ७४औँ भन्सार दिवसको अवसरमा राजविराज भन्सार कार्यालयले A Eight Distribution Pvt. Ltd. र ओम ट्रेडर्स लाई..

गजेन्द्र नारायण सिंह स्मृति दिवसमा डा. सीके राउतद्वारा शालिकमा पुष्पहार अर्पण

माघ १०, सप्तरी / चन्दन रजक। गजेन्द्र नारायण सिंहको स्मृति दिवसको अवसरमा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष तथा..

नयाँ शक्तिको नाममा मधेसमा षड्यन्त्र भइरहेको छ : अर्थमन्त्री महेश प्रसाद यादव

माघ ०४, जनकपुर / चन्दन रजक। मधेस प्रदेश सरकारका अर्थमन्त्री माननीय महेशप्रसाद यादवले नयाँ शक्तिको नाममा मधेस..

नेपाल–भारत सशस्त्र प्रहरीबीच मैत्रीपूर्ण क्रिकेट, नेपाल विजयी

माघ ०४, महोत्तरी / मो. इर्शाद । सशस्त्र प्रहरी बल नेपाल ९ नम्बर गण महोत्तरीको २५औँ स्थापना दिवस (रजत महोत्सव) को..