सुरक्षा/अपराध

सर्लाहीमा एक जनाको मृत्युपछि कर्फ्यू आदेश जारी

पुस २०,डेस्क।सर्लाहीको बरहथवामा एक आन्दोलनकारीको मृत्यु भएपछि स्थानीय प्रशासनले कार्फ्यू आदेश जारी गरेको छ ।..

सर्लाहीको बरहथवामा गोली चल्दा एक जनाकाे मृत्यु, अवस्था तनाव ग्रस्त

पुस २०,डेस्क। सर्लाहीको बरहथवा नगरपालिकामा भएको प्रदर्शन नियन्त्रणका लागि प्रहरीले गोली चलाएको छ । स्वास्थ्य..

पशुपतिनाथ मन्दिरमा हुने गंगा आरतीको भिडियो खिचे कारबाही हुने

पुस २०, डेस्क। अब काठमाडौँ स्थित रहेको पशुपतिनाथ मन्दिरको आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गंगा आरती र..

रौतहट : १८ लाख भन्दा बढी नक्कली नोटको रुपैयाँ सहित एक जना पक्राउ

पुस २०, डेस्क। नेपाल प्रहरीले  १८ लाख भन्दा बढी नक्कली नोटको रुपैयाँ सहित एक जनालाई पक्राउ गरेको छ। रौतहटको..

३० हजार घुस लिने सई साउदविरुद्ध भ्रष्टाचार मुद्दा दायर

पुस १९ ,डेस्क। लागू औषधको मुद्दा मिलाइदिन भन्दै सेवाग्रहीसँग ३० हजार घुस लिने नेपाल प्रहरीका प्रहरी नायब..

१० वर्षीया नाबालिग माथि पटकपटक बलात्कार, बच्चाको आमाबुवा छैन

पुष १९,डेस्क। १० वर्षीया नाबालिगलाई बलात्कार गरेको अभियोगमा मोरङको सुन्दरहरैंचाबाट ५५ वर्षीय पुरुष पक्राउ..

अमेरिका : पार्सलमा आयो लागुऔषध, लिन जाँदा ३ युवक पक्राउ

पुस १८, डेस्क। अमेरिकाबाट पार्सल गरी आएको लागुऔषधसहित तीन जना पक्राउ परेका छन्। उनीको साथबाट लागुऔषधसहितको..

बुटवल : बसको ठक्करबाट एक जनाको मृत्यु

पुस १७, डेस्क। बसको ठक्करबाट आज दिउँसो एक साइकल यात्रीको मृत्यु भएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल..

किन निलम्बनमा परे काठमाडौं महानगरका तीन कर्मचारी

पुष १७,डेस्क। काठमाडौं महानगरपालिकाले तीन जना कर्मचारीलाई निलम्बन गरेको छ। कार्यपालिकाको निर्णयविपरीत फरक..

वैदेशिक रोजगारी : १० करोडभन्दा बढी ठगी गरेको आरोपमा एक जना पक्राउ

पुस १७, डेस्क। वैदेशिक रोजगारीमा पठाईदिन्छु भनेर ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। वैदेशिक रोजगारीका..

रुसी सेनामा भर्ना भएका वालिङ नगरपालिकाका अर्यालको मृत्यु

पुस १७, डेस्क। रुस–युद्धमा सहभागी भएका स्याङ्जाका एक युवकको मृत्यु भएको छ । रुसी सेनाका तर्फबाट युद्धमा सहभागी..

बालकुमारी घटना : दुई युवकको शव अन्त्येष्टिको लागि गाउँमा लगियो

पुस १७, डेस्क। बालकुमारी घटनामा मारिएका युवकको शव परिवारको जिम्मा लगाइएको छ । मंगलबार (आज ) दिउँसो दैलेखका सुजन..