गोलान हाइट्सको फुटबल मैदानमा रकेट आक्रमण, १२ बालबालिका मृत्यु, १० जना घाइते

|

साउन १३, डेस्क । इजरायलको कब्जामा रहेको गोलान हाइट्समा भएको रकेट आक्रमणमा फुटबल खेलिरहेका १२ बालबालिकाको मृत्यु भएको छ ।

फुटबल मैदानमा भएको रकेट आक्रमणमा १० जनाभन्दा बढी घाइते भएका छन् । यस घटनाबारे थप विवरणहरू बाँकी रहेको छ।

 

चर्चित समाचार


भर्खरै प्रकाशित