चैत २,वीरेन्द्र कुमार। हेल्पिङ्ग हार्ट संस्थाले रमजानको पहिलो दिन खाद्य सामग्री वितरण गरेको छ।
कर्जन्हा नगरपालिका वडा नम्बर २ र ८ मा सय जनालाई खाधान्न सामग्री वितरण गरेको हो।
कार्यक्रमको प्रमुख अतिथिको रुपमा कर्जन्हा नगरपालिकाको उप प्रमुख लक्ष्मी श्रेष्ठ रहेको थियो भने कार्यक्रमको अध्यक्षता हेल्पिङ्ग हार्ट संस्थाको राष्ट्रिय महासचिव मिराज खानले गरेको थियो। अतिथिहरुमा वडा नम्बर ८ का वडा अध्यक्ष शम्भु ब्यार र वडा नम्बर २ को अध्यक्ष मो.मोस्तकिम रहेको थियोे ।
हेल्पिङ्ग हार्टले एस्तै जनताको साथमा रहने संस्थाको राष्ट्रिय महासचिव मिराज खानले बताएको छ।





