मस्तिकमा चिप राखेको मानिस सोचेरै कम्प्युटरको माउस चलाउन सक्षम

|

फागुन ९, एजेन्सी। मस्तिष्कमा चिप राखेका मानिसले सोचेर नै कम्प्युटरको माउस चलाउन सकिने न्युरालिंकका मालिक एलन मस्कले जानकारी दिएका छन्

पक्षघात भएका मानिसलाई काम गर्न सक्ने र आँखाको ज्योति गुमाएका मानिसको ज्योति फर्काउने लक्ष्यका साथ मस्कले न्युरालिंकको स्थापना गरेका थिए ।

बिगतको बर्ष अमेरिकी सरकारबाट अनुमति पाएपछि केही महिना अगाडी एक बिरामीको दिमागमा न्युरोलिंकले पहिलो परिक्षण चिप राखेको थियो । ती व्यक्तिले अहिले सोचेको भरमा माउस नियन्त्रण गर्न सकेको मस्कले बताएका छन् ।

चर्चित समाचार


भर्खरै प्रकाशित