ईपीएस कोरिया शाखा ग्वार्कोका निर्देशक गुरुदत्त सुवेदीलाई जिम्मेवारीबाट हटाए

|

पुस १४, डेस्क। नेपाल सरकारले रोजगार अनुमति प्रणाली (ईपीएस) कोरिया शाखा, ग्वार्कोका कार्यकारी निर्देशक गुरुदत्त सुवेदीलाई जिम्मेवारीबाट हटाएको छ ।

प्रचण्डका अनुसार, इपीएस कार्यालयबाट केही कमजोरी भएको देखिएपछि उनलाई जिम्मेवारीबाट हटाइएको हो ।

शनिबार (आज) बाट काठमाडौंमा शुरु भएको छैठौं राष्ट्रिय ट्रेड युनियन सम्मेलनको उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले बिहीबार भएको घटनामा गोली हान्न आदेश दिने प्रहरी अधिकारीलाई पनि छानबिन समितिको प्रतिवेदन नआएसम्मका लागि निलम्बन गरिएको बताएका छन् ।

यस घटनाबारे थप अनुसन्धान भईरहेको प्रधानमन्त्री प्रचण्डले जानकारी दिएको छ।

चर्चित समाचार


भर्खरै प्रकाशित