नेपाली काँग्रेस : भोलि मधेश प्रदेशको पहिलो सम्मेलन जनकपुरधाममा

|

पुस ०४,डेस्क। भोलि नेपाली काँग्रेसको मधेश प्रदेशको पहिलो सम्मेलन जनकपुरधाममा सुरु हुँदैछ ।

जनकपुरधामको तिरहुतियागाछीमा हुने प्रदेश सम्मेलनको सम्पूर्ण तयारी भएको प्रदेश सभापति कृष्णप्रसाद यादवले जानकारी दिए ।

सम्मेलनको उदघाटन नेपाली काँग्रेसको सभापति शेरबहादुर देउवाले गर्ने छन् ।

आज जनकपुरमा पत्रकार सम्मेलन गर्दै प्रदेश सभापति यादवले बिहीबार उद्घाटन सत्र र शुक्रबार बन्द सत्र सञ्चालन हुने जानकारी दिए । उदघाटन सत्रमा मधेश प्रदेशको आठवटै जिल्लाबाट नेता कार्यकर्ता सहभागी हुनेछन् ।

चर्चित समाचार


भर्खरै प्रकाशित