रवि र छविसहित २२ जनाविरुद्ध जिल्ला अदालत रुपन्देहीमा मुद्दा दर्ता

|

माघ ०६, बुटवल । पूर्व गृहमन्त्री रवि लामिछानेसहित २२ जना विरुद्ध जिल्ला अदालत रुपन्देहीमा मुद्दा दर्ता भएको छ । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलनसम्बन्धी सम्बन्धी उनीहरु विरुद्धको पूरक मुद्दा जिल्ला अदालतमा दर्ता भएको हो ।

पूरक अभियोजन अन्तर्गत रवि लामिछाने, पूर्वडीआइजी छविलाल जोशीसहित २२ जनाविरुद्ध मुद्दा दर्ता भएको जिल्ला अदालत रुपन्देहीका सूचना अधिकारी अनन्त मरासिनीले बताए ।

चर्चित समाचार


भर्खरै प्रकाशित