झापामा यात्रुबहाक बस दुर्घटना

|

माघ २३, डेस्क। झापामा यात्रुबहाक बस दुर्घटना भएको छ, जसमा केही यात्रु घाइते भएका छन्।

झापाको दमक-४ स्थित कृष्ण मन्दिर नजिकै यात्रुबहाक बस दुर्घटना हुदाँ यात्रुहरु घाइते भएका छन्। यस घटनाबारे थप बिवरण आउन बाकीं रहेको छ भने स्थानीय प्रशासन तथा सुरक्षाकर्मीहरूले उद्धार कार्य जारी राखेका छन्।

चर्चित समाचार


भर्खरै प्रकाशित