यू-१९ टी २० महिला विश्वकप : अस्ट्रेलियाले नेपाललाई १४० रनको लक्ष्य दियो

|

माघ ०९, डेस्क। मलेसियामा जारी यू-१९ टी २० महिला विश्वकपको तेस्रो खेलमा अस्ट्रेलियाले नेपाललाई १४० रनको लक्ष्य दिएकाे छ। बांगीस्थित युएसडी युकेएम ओभलमा अष्ट्रेलियाले टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलियाले ६ विकेटको क्षतिमा १३९ रन बनाएको हो।

नेपालकी कप्तान पुजा महतोले ३, सीमाना केसी २ र रिया शर्माले १ एक विकेट लिएकी थिइन्।

नेपाल सुपर ६ मा पुग्न आजको खेल जित्नै पर्छ।

चर्चित समाचार


भर्खरै प्रकाशित