फाइनलमा पहिलो पटक भिड्दै कोलकाता र हैदराबाद, कसले जित्ला ?

|

जेष्ठ १३,डेस्क । ईन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को फाइनल खेल आज हुँदैछ ।

आजको खेलमा कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदराबादबिच खेल हुनेछ । आजको खेल चेन्नईको एमए चिदम्बरम स्टेडियम (चेपौक)मा साँझ ७:४५ बजे सुरु हुनेछ ।

फाइनलमा भने कोलकाता र हैदराबाद पहिलो पटक भिड्न लागेका हुन् ।

 

चर्चित समाचार


भर्खरै प्रकाशित