ललितपुरमा आज एकजना विदेशी नागरिकको शव फेला

|

माघ १५, डेस्क । ललितपुरको मंगलबजारमा आज एकजना विदेशी नागरिकको शव फेला परेको छ।

आज (सोमबार) बिहान मंगलबजारनजिकै विदेशी महिला मृत भेटिएकी हुन्। उनी जर्मन नागरिक भएको प्रहरीले जनाएको छ। उनको सनाखत हुन बाँकी छ।
जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवराज कार्कीले घटनाको जानकारी पाएपछी, अब हामी अहिले घटनास्थलमा जाँदैछौँ, उनले   भने।

चर्चित समाचार


भर्खरै प्रकाशित