समाज

भ्रष्टाचार र विकृतिविरुद्ध कुर्थामा जेन्जी युवा संगठन सरसफाइ अभियानबाट सुरु

कार्तिक २३, जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिका–२१, कुर्थाका युवाहरूले शनिबार ‘जेन्जी युवा संगठन’ गठन गर्दै..

औरही नगरपालिकामा जेन-जी वडा समिति गठन

कार्तिक १५, महोत्तरी / साजन कुमार। महोत्तरी जिल्लाको औरही नगरपालिकामा जेन-जी वडा समिति गठन गरिएको छ। कार्यक्रममा..

मडै समाज सेवा संस्थाको कार्यालय उद्घाटन

कात्तिक ०२ , जनकपुरधाम। समाजसेवाको निरन्तर यात्रामा लागिरहेको मडै समाज सेवा संस्था नेपालले आफ्नो कार्यालय..

सप्तरीमा पुजारीको गोली हानी हत्या

कार्तिक ०२, राजविराज / चन्दन रजक । सप्तरीको बोदेबर्साइन नगरपालिका–८ रजकपट्टीस्थित कबिर बाबा मन्दिरका पुजारीलाई..

रौतहट क्षेत्र नं. २ बाट शेख सगिर आलमको उम्मेदवारी घोषणा : शिक्षाबाट राजनीतिसम्मको यात्रा

असोज १२, रौतहट / मेवालाल यादव। आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै रौतहट क्षेत्र नं. २ का मतदाताले नयाँ..

जलेश्वर नगरपालिका–११ बालविवाहमुक्त वडा घोषणा

भाद्र २१, जलेश्वर / साजन कुमार। महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–११ लाई एक विशेष समारोहका बीच “बालविवाहमुक्त..

नेपाल संघीय समाजवादी पार्टीद्वारा उखु किसान आन्दोलनप्रति ऐक्यबद्धता, सरकारसँग माग पुरा गर्न जोडदार दबाब

भाद्र १३, काठमाडौं। उखु किसानहरूका जायज मागलाई समर्थन गर्दै नेपाल संघीय समाजवादी पार्टीले आज एक ऐतिहासिक कदम..

पिपरा गाउँपालिका–०१ बालविवाहमुक्त वडा घोषणा

भाद्र ०८, महोत्तरी / साजन कुमार। महोत्तरी जिल्लाको पिपरा गाउँपालिका–०१ लाई एक विशेष समारोहका बीच “बालविवाहमुक्त..

जनकपुरधाममा नेपाल जेसीजको ५२ औं राष्ट्रिय महाअधिवेशन लक्षित दर्शन अनावरण कार्यक्रम सम्पन्न

भाद्र ०९, जनकपुरधाम। नेपाल जेसीजको ५० औं वार्षिकोत्सवको अवसरमा जनकपुर जेसीजको आतिथ्यतामा हुन गइरहेको ५२ औं..

चाडपर्वमा पनि वन संरक्षणलाई प्राथमिकता, मन्त्री यादवद्वारा विशेष गस्तीको निर्देशन

जनकपुरधाम : मधेश प्रदेशका वन तथा वातावरण मन्त्री संजय कुमार यादवले चाडपर्वलाई उल्लासपूर्ण ढंगले मनाउनुका साथै..

पूर्ण बहादुर मगरलाई ‘फोनिज बागमती पत्रकारिता पुरस्कार–२०८२’

साउन २८, चितवन। आदिवासी जनजाति समुदायको इतिहास, भाषा, संस्कार, संस्कृति, रीतिरिवाज तथा परम्पराको संरक्षण,..

महिला तथा बालिका विरुद्ध हुने हिंसा सम्बोधनका लागि सिफारिस प्रणाली सम्बन्धी निर्देशिका अनुमोदन कार्यक्रम सम्पन्न

श्रावण १४, रौतहट –मेवालाल यादव। रौतहटको राजदेवी नगरपालिकामा महिला तथा बालिका विरुद्ध हुने हिंसाको प्रभावकारी..