सिन्धुलीमा माइक्रो बस दुर्घटना हुदा ११ जना घाइते

|

असार २८, डेस्क। सिन्धुलीमा माइक्रो बस दुर्घटना हुदा ११ जना घाइते भएका छन्।

सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ स्थित वीपी राजमार्गमा माइक्रो बस दुर्घटना भएको प्रहरीले जनाएको हो । वीपी राजमार्गअन्तर्गत सुनकोशी मरिण डाइभर्सन क्षेत्र नजिक सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको माइक्रो अनियन्त्रित भएर सडकबाट करिब ३० मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको हो ।

चर्चित समाचार


भर्खरै प्रकाशित