यात्रुवाहक बस कालाकाटेमा दुर्घटना, ३ जना घाइते, थप विवरण आउन बाँकी

|

फल्गुण २९, डेस्क । आज दाङबाट काठमाडौंका लागि छुटेको यात्रुवाहक बस कालाकाटेमा दुर्घटनामा परेका छन ।

आज मंगलबार राति दाङको तुलसीपुरबाट काठमाडौंका लागि छुटेको प्र–३०१–००६ ख ०९७४ बस गढवा गाउँपालिका–१ स्थित कालाकाटेमा दुर्घटनामा परेको हो ।

लुम्बिनीका प्रहरीका अनुसार दुर्घटनामा परेर तीनजना घाइते भएको छ । भने यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएका छन ।

चर्चित समाचार


भर्खरै प्रकाशित