भारत : अलकनंदा नदीमा टेम्पो ट्रैवलर दुर्घटना, १० जनाको मृत्यु, १२ जना गम्भीर

|

असार ०२, डेस्क। भारतको उत्तरखन्डमा पर्यटक बोकेको टेम्पो ट्रेवलर गाडी अनियन्त्रित भई दुर्घटना हुदा १४ जनाको मृत्यु भएको छ। भने अन्य १२ जना गम्भीर घाइते भएका छन्।

हिजो शनिबार बिहान ११ः३० बजे गुरुग्रामबाट उत्तराखण्ड घुम्न गएका गाडी रुद्रप्रयाग नजिकै बद्रीनाथ राष्ट्रिय राजमार्गबाट पर्यटक बोकेको यात्रुवाहक गाडी अनियन्त्रित भई करिब २०० मिटर तल अलकनंदा नदीको किनारमा खस्दा १४ जनाको मृत्यु भएको हो।

दुर्घटना भएपछि प्रहरी एसडीआर डीडीआरको टोलि र अन्य निकायको टोलि घटना स्थलमा पुगेर घाइतेहरुलाई उद्धार गरिरहेका रुद्रप्रयागकि SP विशाखा अशोक भदानेले बताएकी छिन्।

घाइतेहरुलाई नजिकको स्वस्थ चौकीमा उपचारको लागि पठाईरहेको छ। भने ०७ जना घाइतेलाई हेलिकोप्टरले उपचारको लागि लागिएको भारतीय संचार मध्यमले जनाएको हो। उक्त गाडीमा जम्मा २६ जना यात्रु सवार भएका थिए । भने यस घटनाबारे थप अनुसन्धान भईरहेको प्राहरीले जनाएको हो।

दुर्घटना भएपछि एसडी आरएफको टोलि र अन्य निकायको टोलि घटना स्थलमा पुगेर घाइतेहरुलाई उद्धार गरिरहेका छन्। उक्त गाडीमा जम्मा २६ जना यात्रु सवार भएका थिए । भने यस घटनाबारे थप अनुसन्धान भईरहेको प्राहरीले जनाएको हो।

चर्चित समाचार


भर्खरै प्रकाशित