कास्कीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

|

असार ०१, डेस्क। कास्कीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

कास्कीको पोखरा महानगरपालिका-९ प्रदर्शनी केन्द्रस्थित सडकमा ग १ क ५३२० नम्बरको ट्रकको ठक्करबाट सोही महानगरपालिका-३२ खोला छेउ बस्ने २९ वर्षीय सागर तिवारीको आज शनिबार दिउँसो मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको पश्‍चिम क्षेत्रिय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । भने ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । र यस घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको हो।

 

चर्चित समाचार


भर्खरै प्रकाशित