काठमाडौंको नयाँवानेश्वरमा टेम्पो दुर्घटना, तीन जना घाइते

|

चैत्र ०६, डेस्क । काठमाडौंको नयाँवानेश्वरमा टेम्पो दुर्घटना भएको छ ।

नयाँवानेश्वरदेखि शंखमूल जाने बाटोमा शंखमूल ओरालोमा टेम्पो दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । घाइते मध्य १ जनाको अवस्था गम्भीर रहेका छन ।

गाडी बागमती प्रदेशको १ ह ३८७७ रहेका छन । भने यस घटनाबारे थप विवरण आउन बाकी रहेका छन ।

चर्चित समाचार


भर्खरै प्रकाशित