राष्ट्रिय

बारा : बस दुर्घटना हुँदा एक जनाको मृत्यु, ४३ जना घाइते

भाद्र ३१,डेस्क। बाराको निजगढ नगरपालिकामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। भने ४३ जना घाइते भएका थिए।..

एक हजार रुपैयाँका ११५ थान नक्कली नोटसहित एक जना पक्राउ

भाद्र ३१, डेस्क। ललितपुरबाट नक्कली नोटसहित एक जना पक्राउ परेका छन्। नेपाली एक हजार रुपैयाँका ११५ थान नोटसहित..

लगातार तीन दिनदेखि सुनको मुल्यले रेकर्ड माथि रेकर्ड बनाउदै

भाद्र ३१, डेस्क। आज (सोमबार) फेरी नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । विगत तीन दिनदेखि सुनको..

जनकपुरधाम उद्योग वाणिज्य संघको बरिष्ठ उपाध्यक्ष पदमा मनोज कुमार साह निर्वाचित

भाद्र ३०, डेस्क। जनकपुरधाम उद्योग वाणिज्य संघको बरिष्ठ उपाध्यक्ष पदमा मनोज कुमार साह निर्वाचित भएका छन् ।..

जनकपुरधाम उद्योग वाणिज्य संघको महिला उपाध्यक्ष पदमा रिंकु साह विजय

भाद्र ३०, डेस्क। जनकपुरधाम उद्योग वाणिज्य संघको महिला उपाध्यक्ष पदमा रिंकु साह विजय भएकी छिन्। केहीबेर अगाडि..

विश्वकर्मा पूजा नजिकिएसँगै धमाधम सजाइँदै छन् मूर्तिहरु

भाद्र ३०, डेस्क। विश्वकर्मा पूजा नजिकिएसँगै मूर्ति बनाउने काम धमाधम चलिरहेको छ। धनुषा, महोत्तरी लगायतका..

विश्वकर्मा पूजा किन मनाइन्छ, के छ विश्वकर्मा पूजाको आध्यात्मिक महत्व?

भाद्र ३०, डेस्क। हरेक चाड–पर्वको आ–आफ्नै महत्त्व र विशेषता हुन्छ । हरेक पर्व मनाउनुको पछाडि त्यसको धार्मिक,..

सुनको मुल्यले रेकर्ड माथि रेकर्ड बनाउदै, आज कति ?

भाद्र ३०, डेस्क। आज (आइतबार) फेरी नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । यसअघि गत शुक्रबार हालसम्मकै..

नेपाल पत्रकार महासंघको निर्वाचन कार्यतालिका प्रकाशित

भाद्र ३०, डेस्क। नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको निर्वाचन कार्यतालिका प्रकाशित भएको छ । हिजो शनिबार..

डडेल्धुरा :एक युवक मृत फेला, पहिचान खुल्न बाँकी

भाद्र ३०, डेस्क। एकजना युवक डडेल्धुरामा मृत फेला परेका छन् । मृत फेलापर्नेमा जिल्लाको परशुराम नगरपालिका–५..

नेपाल पत्रकार महासङ्घको चुनाव असोज १२ गते हुने

भाद्र २९,डेस्क। नेपाल पत्रकार महासंघले केन्द्रीय, प्रदेश र शाखा समितिहरुको चुनाव आगामी असोज १२ गते हुने भएको छ ।..

धनुषा: बालिका सशक्तीकरण परियोजनाको वार्षिक समिक्षा तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न

भाद्र २८, जनकपुरधाम। बालिका तथा युवतीहरुका लागि सुरक्षीत,समावेशी र गुणस्तरीय शिक्षामा पहुँच उदेश्यका साथ..