Banner News

फकल्याण्ड ब्यानर विवाद: लो सेल्सो र अर्जेन्टिनामाथि फिफा कारबाहीको सम्भावना

काठमाडौं । फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इंग्ल्यान्डलाई पराजित गरेपछि राजनीतिक सन्देश बोकेको ब्यानर..

अतिक्रमण हटाइएको जग्गामा तत्काल पर्खाल लगाउने कोशी अस्पतालको तयारी

विराटनगर। कोशी प्रदेशको राजधानी तथा देशकै दोस्रो ठूलो सहर विराटनगरस्थित ऐतिहासिक कोशी अस्पतालले अतिक्रमित..

श्रावण सुरु भएसँगै हरियो चुरा, पोते र मेहेन्दीको व्यापार बढ्यो

काठमाडौँ। श्रावण महिना सुरु भएसँगै देशभरका बजारमा हरियो चुरा, हरियो पोते, मेहेन्दी तथा हरिया पहिरन किन्ने..

आशा र आशंकाको दोबाटोमा सरकार: आलोचनाको घेराबन्दी र सुशासनको हुटहुटी

काठमाडौं। राजनीतिक स्थायित्व र आमूल परिवर्तनको नारासहित झण्डै दुईतिहाइको अभूतपूर्व बहुमत प्राप्त गरी गठन भएको..

शंकास्पद गाडी पार्किङ घटनामा मनिष झाको प्रश्न-‘यस्तो बचपना देखाएर राजकाज चल्छ?’

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री मनिष झाले सञ्चार गृह तथा अन्य स्थानमा..

निषेधित क्षेत्र सिंहदरबार अगाडि अनेरास्ववियुको चक्काजाम र प्रदर्शन, अध्यक्ष धामीसहित ६ नेता पक्राउ

काठमाडौं। निषेधित क्षेत्र मानिने सिंहदरबारको दक्षिण गेट अगाडिको व्यस्त सडकमा नेकपा एमाले निकट विद्यार्थी..

कर्णाली सरकार संकटमा: नेपाली कांग्रेसका चारै जना मन्त्रीद्वारा सामूहिक राजीनामा

सुर्खेत। कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका चारै जना मन्त्रीहरूले बुधबार बिहान मुख्यमन्त्री..

रौतहटमा अर्का युवाले गरे आत्मदाहको प्रयास, काठमाडौं पठाइयो

काठमाडौं । रौतहटमा आत्मदाहको प्रयास गरेर घाइते भएका युवालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ । रौतहटको गरुडा..

उपराष्ट्रपति यादव कतार प्रस्थान

काठमाडौं। उपराष्ट्रपति रामसहाय प्रसाद यादव कतारका पूर्व अमिर शेख हमाद बिन खलिफा अल थानीको निधनमा समवेदना..

आत्मदहका घटनाको पछाडि आर्थिक र सामाजिक समस्या छन् : पूर्वाधारमन्त्री लम्साल

काठमाडौं। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आत्मदहजस्ता घटना कुनै एउटा कारणले मात्र नभई लामो समयदेखिका..

वायुसेवा निगममा श्रेष्ठ कार्यकारी अध्यक्ष नियुक्त, विपद्‍मा खटिने सशस्त्रलाई प्रोत्साहन भत्ता

काठमाडौं । सरकारले बीउबिजन पहिलो संशोधन नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ । मंगलबार बसेको..

आत्मदाहका घटना बढ्नु चिन्ताजनक, सुशासनसँगै मानसिक स्वास्थ्यलाई राष्ट्रिय एजेन्डा बनाइयोस् : रिमा विश्वकर्मा

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रिमा विश्वकर्माले देशभर शृङ्खलाबद्ध रूपमा भइरहेका..