साउन १५,डेस्क। आज मंगलवार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १०० रूपैयाँले घटेर १ लाख ४६ हजार रूपैयाँमा कारोबार भइरहेको छ।
त्यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदीको मुल्यमा १० रूपैयाँले घटेर १७४० रूपैयाँमा कारोबार भइरहेको छ।





