विमान दुर्घटनास्थलमा पुगे प्रधानमन्त्री र गृहमन्त्री

|

साउन ०९, डेस्क । सौर्य एयरलाइन्सको विमान दुर्घटनास्थलको निरीक्षण गर्न प्रधानमन्त्री केपी शर्मा ओली घटना स्थल पुगेका छन ।  साथै दुर्घटनास्थलको निरीक्षण गर्न गृहमन्त्री रमेश लेखक पनि पुगेका छन्।

काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज आज बुधबार बिहान करिब ११ बजेतिर दुर्घटना भएको हो । उक्त दुर्घटनामा १८ जनाको मृत्यु भएको छ भने एकजना घाइते भएको उनलाई अस्पताल लगिएको छ।

यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित