काठमाडौँ महानगरपालिकाले माग्यो ३० जना सवारी चालक

|

असार २७, डेस्क। आज बिहीबार काठमाडौँ महानगरपालिकाले करारमा नियुक्ति गर्नेगरी ३० जना सवारी चालक माग गरेको छ ।

तोकिएको योग्यता पुगेका उम्मेदवारले महानगरपालिकाको वेबसाइटमा रहेको ‘करारमा हेभी ड्राइभर अनलाइन दरखास्त प्रणाली’ मार्फत आवेदन दिनुपर्ने महानगरपालिकाले बिहीबार जारी गरेको सूचनामा उल्लेख छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित