जनमत पार्टीका सचिवसहित ७ जना निलम्बनमा

|

असार २६,डेस्क। जनमत पार्टीले सचिवसहित ७ जनालाई निलम्बन गरेको छ ।

अनुशासन समितिको सिफारिस बमोजिम पार्टी केन्द्रीय समितिले सचिव वीपी साह, केन्द्रीय सदस्य रामेश्वर यादवलगायत ७ जनालाई आगामी तीन महिनाका लागि निलम्बन गरेको हो।

चर्चित समाचार


भर्खरै प्रकाशित