धानको समर्थन मूल्य सरकारले तोक्यो

|

असार २०, डेस्क । नेपाल सरकारले धानको समर्थन मूल्य तोकेको छ ।

आज बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आर्थिक वर्ष २०८१/०८२ का लागि धानको समर्थन मूल्य तोकेको बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

जसअनुसार मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल रु ३४१०.५१  तोकिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिएकि छिन ।

चर्चित समाचार


भर्खरै प्रकाशित