असार १६, डेस्क। आज नेपाली बजारमा सुनको भाउ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघ अनुसार तोलामा २ सय रुपैयाँले बढेर १ लाख ४२ हजार रुपैयाँमा कारोबार भईरहेको संघले जनाएको छ ।
महासंघका अनुसार चाँदीको भाउ भने स्थिर रहेको छ । तोलाको १ हजार ७९० रुपैयाँमा चाँदीको कारोबार भएको छ ।





