सुन र चाँदीको भाउ घट्यो

|

असार ०९, डेस्क। आज एकैदिन सुनको भाउ तोलामा २७ सय रुपैयाँले घटेको छ ।

आज सुनको भाउ प्रतितोला १ लाख ४२ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो।

यसअघि शुक्रबार प्रतितोला १ लाख ४४ हजार ७ सय रुपैयाँ थियो। त्यस्तै चाँदीको भाउ तोलामा ५० रुपैयाँले घटेको छ । चाँदी आज प्रतितोला १८ सय १५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो।

चर्चित समाचार


भर्खरै प्रकाशित