सुनको मूल्य बढ्यो, कति छ आज ?

|

असार ०६, डेस्क। आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

आज सुन तोलामा ६ सय रुपैयाँले बढ्दै प्रतितोला एक लाख ४२ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँ बढ्दै प्रतितोला एक हजार आठ सय ४० रुपैयाँमा कारोबार भइरहको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित