आज सुनको भाउ स्थिर, चाँदी महँगियो

|

असार ०४, डेस्क। आज मंगलबार सुनको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनकै मूल्य तोलाको १ लाख ४२ हजार २ सय रुपैयाँमा सुनको कारोबार भएको छ ।

त्यस्तै चाँदीको भाउ भने तोलामा १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १८ सय रुपैयाँमा कारोबार भएको चाँदी आज १८ सय १५ पुगेको महासंघले जनाएको छ ।

चर्चित समाचार


भर्खरै प्रकाशित