आईसिसी टी–२० विश्वकप: भारत र अमेरिका भिड्दै

|

जेष्ठ ३०, डेस्क। आईसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत आज भारत र अमेरिकाबीच खेल हुनेछ।

अमेरिकाको न्यूयोर्कस्थित नसाउ काउन्टि स्टेडियममा हुने भारत र अमेरिका बीचको खेल साँझ ८ः१५ बजेबाट सुरु हुनेछ। आजको खेलमा जित निकाल्ने टोली सुपर ८ मा पुग्नेछ।

हालसम्म समान २-२ खेल खेलेको भारत र अमेरिका दुबैले जित निकालेको छ।

चर्चित समाचार


भर्खरै प्रकाशित