जेष्ठ २७, डेस्क । हङकङमा दुई वटा गाडी एकापसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
आज आइतबार दिउँसो हङकङको ताइपोमा दुई वटा गाडी एकापसमा ठोकिँदा उक्त दुर्घटना भएको हो । भने यस घटनाबारे थप बिवरण आउँन बाकी रहेको छ ।

© 2023 All Rights Reserved || Designed by: PROTECH